9 Baishak, 2075 | 22 April, 2018 Sunday


तितोपाटी, नेपाली नव वर्ष २०७५ को अवसर पारेर नेपाल कुवेत सरोकार समाजले विशेष सांगितिक नया वर्ष मेगा म्यूज़िक सो तथा नया वर्षको शुभकामना आदान प्रदान आयोजनामा सांगीतिक कार्यक्रमको लागी नेपाल बाट आउनु भएकी अतिथि कलाकर लोक दोहोरि गायिका, डान्सर, मोडल ज्योति मगर संगको बिशेष कुराकानी मात्र कोसेली न्युज तितोपाटी डटकम मरुभूमि हालचालमा ...