9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम- बुटवल सिद्धबाबा स्थित सडकमा सामसोङ कम्पनीको मोवाईल फेला पारी सो मोवाईलको धनी स्थायी वतन जिल्ला गुल्मी जोहाङ भई हाल बु...पा. १३ ईट्टाभट्टिमा व्यवसाय गरी बस्ने गणेश भण्डारीलाई प्र.. जनक भारती ले मोवाईल हस्तान्तरण गरेका छन।