9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी, लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ बार्षिक उत्सव, नयाँ वर्ष २०७५ सालको भित्तेपात्रोको बिमोचन र शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा नेपाल कुवेत सांस्कृतिक मंचका संरक्षक लोक दोहोरि गायक "माधब शर्मा"को बेजोड प्रस्तुति ..
"फुल फुलेर पहेलै भयो".......

(भिडियो :- प्रसाद तिम्सीना, भिडियो & फोटो पत्रकार तितोपाटी डटकम)