8 Bhadra, 2074 | 24 August, 2017 Thursday
विनुकोमुक्तक - सम्झनु प्यारा
2017-07-12 | तीतोपाटी डटकम

��मुक्तक��
��सम्झनु प्यारा��

**
हरेक यात्राबाट थकित र शिथिल शिथिल परेको बेला
आँसु तिम्रो आँखाभरि टिलपिल टिलपिल परेको बेला
खुसीमा त सँगै हाँस्ने हजारौं साथी भेट्छौ प्यारा
वस मलाई सम्झनु तिमिलाई  मुस्किल परेको बेला ।
**
✍ बिनु तिमिल्सिना