12 Shrawn, 2074 | 27 July, 2017 Thursday

तीतोपाटी डटकम-दुवै मृगौलाले काम नगर्ने र कम्मर मुनीको भाग नचल्ने भई कुवेतको आदान अस्पतालमा करिब ३ महिना देखी उपचार गराइ रहेकी मंगलपुर -१ चितवन कि उर्मिला विश्वकर्मा जुलाई ४ तारिक ह्विल चेयरमै नेपाल पुर्याईएको थियो।उनको कथा:-