12 Shrawn, 2074 | 27 July, 2017 Thursday

तितोपाटी, कला राई को ईसारा एल्बम को "गाई हिड्ने गोहो ईसारा गरिनी लै लै बोलाउने कोहो" गित को बोल आज बाट YouTube मार्फत् सार्वजनिक भएको छ एल्बम इसारा शब्द/संगीत शिब संगम राई स्वार कला राई एरेन्ज साहश षाख्य मोडल एलिशा राई भिमफेदी गाईज क्यामेरा ज्ञानेन्द्र शर्मा निर्देशन देभ जङ्ग थापा रहेका छन,पछिल्लो समयमा पान धारे चौकी जस्ता गित ले चर्चा कमाएको कला अहिले फेरि निकै चर्चित भएको पाइन्छ भख्ररै मात्र युके मा १६ वटा कार्यक्रम सम्पन्न गरेर फर्केकी कला अब दुबई जाने तयारीमा छिन  !