16 Baishak, 2074 | 29 April, 2017 Saturday
- बेइमानी 
एक्लो हुँदा दिल रुँदा कस्लाइ सम्झौं म
मुटु फुट्दा आँसु झर्दा कस्लाइ सम्झौं  म
असय हुँदा समालिन कस्लाइ सम्झौं  म
तिमीलाइ के थाहा फुटेको मुटुहरुको व्यथा 

रमाई हिड्ने तिमीलाइ के थाहा जलेका आत्माहरुको कथा
रुँदा-रुँदा स्वरनै भासिएका हरुको आवाज लाई 
तिमीले खिल्ली उडायौ 
तिम्रै पर्खाइमा  घन्टौं कुर्नेहरुलाई अबला बनायौ 
भिख मागेको झैं  तिमीले बनायौ गम्भीरतालाई हावामा  तिमीले उडाँयौ।

आउने छैन अब म तिम्रो सामु कहिल्यै तिमीमात्रै व्यस्त हामी
काम नहुने बनायौ तिम्रा मात्रै कुरा हाम्रा साएर बनायौ 
खुशी हुन खोज्दैथिएँ त्यो त केबल कल्पना भो
दुई दिन्को हाम्रो कथा जिन्दगीभरको सम्झना भो ।

रोजिना ढुंगाना