3 Poush, 2074 | 18 December, 2017 Monday


तीतोपाटी डटकम-धुर्मुस-सुन्तली फाउन्डेसन सहयोगार्थ नेपाल कुवेत सरोकार समाज कुवेतले गत एप्रिल १४ तारिक सम्पन्न गरेको नयाँ बर्ष २०७४ बिशेष साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट आएका अतिथी कलाकारहरु चर्चित गायक डम्बर नेपाली तथा लोक दोहोरी गायिका तथा डान्सर साबित्री जोशीले तीतोपाटी डटकमको मरुभुमी हालचाल संग गरेको प्रतक्ष कुराकानी ।