9 Ashwin, 2074 | 25 September, 2017 Monday
तीतोपाटी, कुवेतमा आगामी मार्च ३१ तारिख नेपाली चलचित्र ‘लुट २’ प्रदर्शन हुने भएको छ।नेपालको बिभिन्न शहरहरुमा प्रदर्शन हुदै गरेको सुपरहिट चलचित्र ‘लुट २’ कुवेतको फाहिल स्थित अजियल मलको सिनेमा हलमा प्रदर्शन हुने दिपक लिम्बुले जानकारी दिएका छन्।

आगामी दिनमा पनि नयाँ नयाँ चलचित्र कुवेतमा ल्याई प्रदर्शन गरिने भएकाले कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाइ चलचित्र हेरी भरपूर मनोरन्जन लिन दिपक लिम्बुले अनुरोध गरेका छन।केहि दिन पहिला मात्र चलचित्र ‘’बिरबिक्रम’’ प्रदर्शन गरिएको थियो।

टिकट तथा अन्य जानकारीका लागि दिपक लिम्बुलाइ ९४१५२०३५ मा संपर्क गर्न सक्नुहुनेछ ।
चलचित्र “लुट २” प्रदर्शनका बारेमा थप जानकारी:-
मिती:- ३१ मार्च शुक्रबार २०१७
समय:- दिनको ठिक ४ बजेबाट
स्थान:- अजियल मल, फाहिलको कुवेत सिनेमा हल(फाहहिल बस स्टप पछाडि)
टिकट:- ३ केडी ५०० फिल्स (प्रति ब्यक्ती)