8 Bhadra, 2074 | 24 August, 2017 Thursday

तीतोपाटी, नव दोहोरि गायक गायिका द्वय मधु रेश्मि मगर र सन्ध्या मगरले "भन्देउ न के गरुँ चोखो माया पाउन" लोकदोहोरि एल्वम बजारमा ल्याएका छन। सन्ध्या मगरको शब्द तथा लय सजिएको उक्त गितको अडीयो गत शुक्रवार जिलिव स्थित रिदम हलमा एक कार्यक्रमको आजोजना विमोचन गरिएको छ ।

कुवेतलाइ कर्मथलो बनाइ नेपाली लोकदोहोरीको क्षेत्रमा पाइला चाल्दै गरेका नव गायक गायिका द्वय मधु रेश्मि मगर र सन्ध्या मगरले प्रेम कहानीलाई समेटेर बनेको एल्वम युवा दर्शकहरुले हेरेर मन पराइदिनुहुने कुरामा अाफुहरु अाशावादी रहेको बताउदै उक्त गितको म्यूज़िक भिडीयो पनी छिट्टै बजार ल्याउने बताएका छन ।