7 Mangshir, 2074 | 23 November, 2017 Thursday


तीतोपाटी,कुवेतमा फेरी अर्को सामाजिक संस्था खुलेको छ । गत ११ तारिख शनिबार ”सगरमाथा परोपकारी समाज कुवेत” नामक संस्थाको तदर्थ समिति गठन भएको छ ।

गत शनिबार कुवेतमा कृयाशिल नेपाली युवाहरू भेला भै ‘युवाहरुको सोचाई समाजसेवा नै पहिलो रोजाई’ भन्ने मूल नाराका साथ कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन जनाइएको छ । 

तदर्थ समिति यस प्रकार रहेको छ;-
संरक्षक – अमरलाल बिक, किरन पोख्रेल, कैलाश राई। अध्यक्ष : बसन्त थापा,उपाध्यक्ष- नीम केसी,महासचिव- प्रेम आचार्य,उप-महासचिव- मधुसूदन,सचिव- गुना राई, मिनराज कुँवर, मनोज हमाल,कोषाध्यक्ष- उद्धब थापा,सह कोषाध्यक्ष- आशिस लिम्बू।
कार्यकारी सदस्यहरु- सुमन ठकुरि, बिक्रम राई, देविका बराल, नीरू राई, गुराश लिम्बू, कुमारी राई, हीरा तामांग, एश्वर्या लामा, पूर्णिमा शाही, रामहरी पोख्रेल, सरिता छेत्रि, बीरेन्द्र साही, सबीन पौड़ेल, रुपा ठकुरी, सुरेस क्षेत्री, अमर चौधरी, अन्जान क्षेत्री, माधव पौडेल, अजय हेका र सुरेन्द्र भट्ट ।