15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
साइला नेपाल फिर्यो (भिडियो)
2017-03-13 | तीतोपाटी डटकम

तितोपाटी डटकम-चर्चित गायिका मेलिना राइको कोकिल स्वरमा रहेको "मेरो हाँसो मेरो खुसि" बोलको  गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ । यस भिडियोमा परदेशिएको साइला घर फर्किनै लाग्दा साइलीको हाँसो, खुशी र कौतुहलतालाई प्रस्तुत गरिएको छ।  

आर.बि.थापाको शब्दमा लोकप्रिय संगीतकार डी .आर."अटु"ले संगित भरेका छन। गितलाइ राजु कार्किले एरेन्ज गरेका हुन ।

प्रेमलि भाबलाइ समेटेर तयार पारीएको गितको म्यूज़िक भिडीयो निरेम प्रोडक्सन कुवेतले तयार पारेको हो । कुवेतमा सुटिङ गरिएको भिडीयोलाइ परिचित क्यामेरामेन प्रेम कुमार जिमिले छांयाकन गरेका हुन। सन्चारकर्मि राज मल्ल र अश्मि तामाङको अभिनय रहेको भिडीयोलाइ सङस नेपालले बजारमा ल्याएको हो ।