2 Poush, 2074 | 17 December, 2017 Sunday
मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्ने "मातृभूमी UAE-Exchange फुटबल कप २०१७"मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाउने भएका छन । भने गत शुक्रबार (१० मार्च)का दिन गोलाप्रथाद्वारा टाईसिट सार्वजनिक गरिएको छ । भने खेल मैदान बारे छिटै जानकारी दिने जनाएको छ । 

टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल(ए)बाट  मातृभूमी रेड ,यूनिक नेपाल , सरोकार समाज , अल्घनिम र ययोक्खा कुवेत छन भने पोल(बि)बाट मातृभूमी बुल्लु , द टाईगर,आई याल सि नेपाल र यान याफ सि रहेका छन ।

२४ मार्च शुक्रबार,बिहान ठीक ८:०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुलेनिम्तो  दिएको छ ।