9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-22 | titopati.com
प्रश्न : यौनमा छिटो सक्रिय भन्नाले कति उमेरदेखिलाई मानिन्छ ? म २६ वर्षको भएँ । मेरो उमेरअनुसार शारीरिक तथा मानसिक विकास नभएजस्तो अनुभव हुन्छ । मेरो उचाइ ५ दशमलव ४ इन्च तथा वजन ५३ किलो छ । के अत्यधिक हस्तमैथुनले शारीरिक विकासमा नकारात्मक असर पार्छ ? मेरो वीर्य पनि पातलोजस्तो देखिन्छ अनि कहिलेकाहीँ गिर्खाजस्तो हुन्छ । त्यो के होला ?- डा. राजेन्द्र भद्रायौन सक्रियता र उमेरबोलीचालीको भाषामा भन्नुपर्दा यौन क्रियाकलापमा सक्रिय रूपमा संलग्न हुनु नै यौन सक्रियता हो । कतिपयले योनि–लिङ्ग यौनसम्पर्कलाई यौन सक्रियताका रूपमा लिन्छन्, तर चिकित्सकहरू यो विषयमा रोग सर्ने कुरामा केन्द्रित भएको पाइन्छ । यस अर्थमा अन्य...
2017-05-18 | तीतोपाटी डटकम
म १६ वर्षीया युवती हुँ। मलाई एकदम यौन चाहना छ, तर म त्यस्तो सम्बन्ध कायम गर्न सक्दिनँ। मलाई हस्तमैथुन गर्ने तरिका बताइदिनु भए आभारी हुने थिए।उत्तरः महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा  शान्त पार्ने एक राम्रो विकल्प हो।महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले...


2017-05-18 | titopati news
यौनका विषयमा भएका जुनसुकै अध्ययन अनुसन्धान तथा सर्वेर्क्षणहरुमा हाम्रो यतिधेरै रुची किन हुन्छ होला ? यो मानव स्वभाव होला । तथ्यले नै बताउँछ की दुनियामा सबैभन्दा धेरै बिक्ने चिज भनेकै सेक्स र अपराधको विषय हो ।सायद त्यहीँ बिकाउ चिज भएर होला दुनियामा यौनका विषयलाई लिएर अनगिन्ती अध्ययन अनुसन्धान भएका छन् ती मध्ये कतिपय केवल प्रचारबाजीका लागि मात्र समेत हुने गरेका छन् । कतिपय अध्ययन र त्यसका निष्कर्ष त सुन्दैमा हाँसो उठ्ने खालका हुन्छन् । विश्वमा भएका सेक्स सम्बन्धि पाँचवटा अध्ययन तथा त्यसका निष्कर्ष यस्ता छन्-१. इन्टरनेटको आधा खर्च सेक्समैविश्वास गर्नुस् नगर्नुस् । सन् २००५ मा भएको एक अध्ययन अनुसार इन्टरनेट...


2017-05-14 | titopati.com
 मेरो विवाह भएको ६ वर्ष भैसकेको छ तर भर्खरै मात्र ओरल सेक्सका बारेमा जानकारी प्राप्त भयो । यसको प्रयोग गर्ने इच्छा भएपछि मैले श्रीमतीसँग खुलेर कुराकानी गरें । त्यसले मलाई नयाँ किसिमको आनन्द प्रदान गर्‍यो । मैले श्रीमतीलाई त्यसमा संलग्न गराएँ । श्रीमती त आजकाल यो विधिमा निकै रमाएकी छिन् भन्दा पनि हुन्छ । अहिले उनी विभिन्न बहाना गरेर आफू मात्र यो सुविधा लिन्छिन्, तर मलाई मुखमैथुनको सुख दिन तयार हुन्नन् । यसको मनोवैज्ञानिक पक्ष के छ ? यो विधिका सकारात्मक तथा नकारात्मक पक्ष के–के हुन् ? तपाईंको समस्यामा जानुभन्दा अघि ओरल सेक्सका बारेमा केही जानकारी गराऔं । मानवजीवनमा सेक्सको ठूलो...


2017-05-04 | titopati.com
गर्भ कसरी बस्छ ?- डा. राजेन्द्र भद्राप्रश्न :मेरो विवाह भएको चार महिना भयो । सम्भोग गर्दा वीर्य अलिकति बाहिर निस्कन्छ, भित्र बस्दैन । धेरै पटक यस्तो भैसक्यो । हामीले के गर्नुपर्छ ? बच्चा कसरी बस्छ ? कति पटक भित्र झार्ने हो र कसरी ? जहिले पनि अलिकति वीर्य बाहिर निस्कनुको कारण के होला ? सन्तान कहिले ?तपाईंहरू श्रीमान्–श्रीमतीले सल्लाह गरेर आफूले चाहेको बेला सन्तान जन्माउन सक्नुहुन्छ । विवाह भएको भर्खर चार महिना मात्र हुँदैछ । उमेर त लेख्नुभएको छैन, तर सन्तान जन्माउने हतार भएको हो वा होइन भन्ने कुरा पत्रमा स्पष्ट छैन । उमेरको कुरा गर्दा २० वर्षभन्दा पहिले सन्तान जन्माउनुलाई...


2017-05-02 | titopati.com
आफ्नो जीवनमा हरेक दम्पत्ती यौन जीवनमा सन्तुष्ट हुन चाहन्छ । तर, त्यसका लागि शक्ति चाहिन्छ । अधिकांश दम्पत्तीमा शक्ति नहँदा सम्बन्धमा दरार पैदा हुने गरेको छ । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न दम्पत्तीमा शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ । जसलाई बढाउन निम्न उपाय अपनाउन सकिन्छ ।तनावरहित हुनुःतनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।चिल्लो...


2017-04-29 | titopati.com
-डा. आशिष दत्त मानसिक रोग विशेषज्ञडिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ।डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो।अवस्था कस्तो खालको आएको छ दैनिक जीवनमा त्यसको आधारमा बिभिन्न अवस्थाबाट हाम्रो मन गुज्रिन्छ। तर, सामान्य अवस्थामा स्वास्थ्य मानिसमा कुनै फरक अवस्थामा मन यदी पुगेको छ भने लामो समयसम्म एउटै मनको अवस्थामा हामी कहिल्यै पनि बस्दैनौ। यदि केही कारणले कोही दुःखी भएको छ भने केही समयपछि...


2017-04-26 | titopati.com
आज मेरो देबे्र आँखा बिहानदेखि फर्फराउँदैछ, किन होला ? केही अशुभ हुन हो कि ? ' परीक्षा दिन हिँडेकी शान्तिले साथी रीतालाई भनिन् । ‘ए देब्रे आँखा फर्फराउनु त राम्रो होइन, दाहिने आँखा फर्फराउनु शुभ मानिन्छ अरे !' सँगै परीक्षा दिन हिँडेकी रीताले भनिन् । ‘ए, जाऊँ जे होला-होला' भन्दै दुवैजना परीक्षा हलतिर लागे ।आँखा फर्फराउँदा हामी शुभ तथा अशुभ घटनासँग यसलाई जोडेर हेर्छौं । यसबारे उहिल्यैदेखि समाजमा आफ्नै किसिमको धारणा रहिआएको छ । यो एक किसिमको अन्धविश्वास हो । हाम्रो आँखा फर्फराउनुको सम्बन्ध शुभ या अशुभसँग रहेको वैज्ञानिक आधार प्रमाण छैन । शारीरिक रूपमा हेर्दा यो एक सामान्य प्रक्रिया...


2017-04-24 | तितोपाटी
काठमाडौँ । सेक्समा महिला र पुरुषका आ आफ्नै रुचि हुन्छन् । पुरुष हर कुनै आसनमा पनि सेक्स गर्न तयार रहन्छन् भने महिलाहरुले भने आफ्नो रोजाईको आसनलाई बढी प्रयोग गरिदिन आफ्ना सेक्स पार्टनरलाई आग्रह गर्ने गरिएको हालैको एक अध्ययनले देखाएको छ । जसमध्येको मुख्य एक हो काउगर्ल पोजिसन ।यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल भएर सहवास गरिन्छ । जसमा महिलालाई कुनै तौलले नथिच्ने हुँदा निर्धक्कसँग उनीहरुले आर्गेम्जको अवस्था सिर्जना गर्न सक्छन् । त्यस्तै डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ...


2017-04-23 | titopati.com
- डा. राजेन्द्र भद्राप्रश्न :  म ३२ वर्ष पुगें । मेरो विवाह भएको पनि तीन वर्ष भयो, तर म अहिले नेपालबाहिर बस्छु । मेरो मुख्य समस्या लिङ्ग राम्रोसँग उत्तेजित नहुनु हो । यदि भए पनि केही समयका लागि मात्र हुन्छ र कडा पनि हुँदैन । मेरो लिङ्गमा त्यति शक्ति भएजस्तो पनि लाग्दैन । कारण के होला ?एएम  तपाईंकी श्रीमतीको बसाइतपाईंले अहिले आफू नेपालबाहिर बस्ने कुरा गर्नुभएको छ । तपाईंकी श्रीमती पनि तपाईंसँगै हुनुहुन्छ कि हुनुहुन्न स्पष्ट भएन । वैदेशिक रोजगारी होस् वा अध्ययनको सिलसिलामा घर–परिवार विशेष गरेर श्रीमतीबाट टाढा बस्दा अन्य कठिनाइका साथसाथै यौनसम्बन्धी अनेक असजिलोपन सहेर बस्नुपर्ने बाध्यता छ ।...


2017-04-22 | तीतोपाटी डट कम
तीतोपाटी - शरीरको विभिन्न हिस्साको रक्त वाहिका बन्द हुँदा विभिन्न किसिमको स्वास्थ्य समस्या आउन सक्छ । यसले हृदयघात वा स्ट्रोकको खतरा पनि निम्त्याउँछ । त्यही कारण मुटुलाई स्वस्थ्य राख्नका लागि सधै सर्तक हुनुपर्छ । यहाँ यस्तो घरेलु विधी दिइएको छ, जसले मुटु रोग तथा उच्च रक्तचापको समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ ।आवश्यक सामग्री–     २ लिटर शुद्ध पानी–     ४ वटा अग्र्यानिक कागति–     ४ केस्रा लसुन–     सानो टुक्रा अदुवाकसरी बनाउने ?–     कागतीलाई केहि टुक्रा बनाउने–     लसुन र अदुवाको बोक्रा निकालेर काट्ने–     कागति, अदुवा र लसुनलाई ब्लेन्डरमा राखेर राम्ररी ब्लेन्ड गर्ने । वा राम्ररी पिस्ने ।–     जब पेस्ट तयार हुन्छ, यस मिश्रणमा आगोमा...


2017-04-20 | titopati.com
 डा. राजेन्द्र भद्रा प्रश्न:  म ३४ वर्षीया विवाहित महिला हुँ । मेरो सेतो पानी कत्ति पनि आउँदैन । यौन सम्पर्क गर्दा होस् वा अरू बेला । कृपया यो समस्याको समाधान बताइदिनुभए आभारी हुने थिएँ । योनिरस कसरी आउँछ ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्मयुक्त हुन्छ । त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ । भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरी योनिरस बाहिरतिर आउँदैन । यौन उत्तेजनाका बेला भने अत्यधिक रस आउँछ, जसले यौनसम्पर्कलाई सहज बनाउँछ ।यौन उत्तेजना भएपछि पुरुषको लिङ्ग उत्तेजत भएजस्तै महिलामा योनिरस...


2017-04-09 | titopati.com
 नेपाल मेडिकल काउन्सिलले डा. नूतन शर्मालाई निलम्बन गरी ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाएको छ । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार उनीविरुद्घ भ्रूण हत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेको उजुरी सही पाइएपछि ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाइएको हो ।काउन्सिलले डा. नूतनलाई निलम्बित गर्ने निर्णय २०७२ साउनमै गरेको थियो । निर्णयविरुद्घ पाटन पुनरावेदन अदालतमा परेको रिटमा काउन्सिलकै निर्णयको पक्षमा फैसला आएपछि उनीमाथिको निलम्बन यथावत् राखिएको शर्माले जानकारी दिए । काउन्सिलका अनुसार उनी कार्यरत अल्का अस्पतालमा ३ महिनाका लागि निलम्बन गरिएको चिठी बुझाइएको छ ।-कान्तिपुर ...


2017-04-08 | titopati.com
हाम्रो समाजका धेरैजसो मानिसले महिलाहरू हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर वास्तविकता त्यस्तो होइन । महिलाहरूले पनि हस्तमैथुन गर्छन् । एक अध्ययनअनुसार ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएका छन् ।महिलाले कसरी हस्तमैथुन गर्छन् ?योनिलाई नै महिलाको प्रमुख यौनअङ्ग मानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई यौन अङ्गका रूपमा नलिइए पनि हामीले प्राप्त गर्ने धेरैजसो यौनसुख यिनै अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, घाँटी, काखी आदि पनि यौन संवेदनशील हुन सक्छन्...


2017-04-05 | titopati.com
मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु, तर विवाहपछि श्रीमानले…डा. जयनमान श्रेष्ठ । म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । विवाहपछि श्रीमानले विवाहपूर्व मैले यौनसम्पर्क राखेको थाहा नपाऊन् भन्ने चाहन्छु ।यसको लागि मैले के उपाय अपनाउन सक्छु ? -भी सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ ।विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका...


2017-03-28 | titopati.com
महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् । यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।समर्पित समय सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ । यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ । हिजोआज धेरैजसो पति–पत्नी कामकाजी हुन्छन्, त्यसो...


2017-03-02 | titopati.com
 सेक्स मानव जिवनकालागि अति अावश्यकिय प्रकृया हाे जसले सम्बन्ध र प्रेम दुवैलार्इ प्रगाड बनाउछ । नेपालमा बिवाह गर्नुअघि गरिने सेक्सलाृइ अवैध मानिन्छ तर कसैले अापसी सहमतीमा गरिने सेक्सलाृय भने समाजलेपनि मान्यता दिने गरेकाे छ ।सेक्सकै विषयमा बिश्वमा यस्ता अनाैठा अनाेठा नियमहरू बनेका छन जाे सुनेर तपाइ अाफै तिन छक्क पर्नु हुन्छ अाउनुस । सेक्सकाे बिषयमा बिश्वका अनाैठाे नियमहरू बुझाै ।।बिश्वमा लाखाै कराेडाै देशहरू छन । ति देशहरूका नियम कानुनपनि फरक फरक हुन्छन । तर कतीपय देशहरूमा यस्ता पनि नियम छन जुन सुनेर जाे काेहीपनि अचम्मित हुन सक्छन । हालै स्विडेनमा अचम्मकाे प्रस्ताव अाएकाे छ ।जसमा सरकारी वा गैर सरकारी जुनसुकै...


2017-02-27 | तीतोपाटी
स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् ।स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठ आफैं हुन् ।उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने...


2017-02-19 | titopati.com
डा. सुमनराज ताम्राकारविविध खानेकुरा तथा पेयपदार्थ बनाउने कलालाई वात्स्यायनको कामसूत्रमा उल्लेख ६४ कलामध्ये एक मानिएबाट भोजन र यौनबीचको सम्बन्ध स्पष्ट हुन्छ । कतिपय खानाले यौन क्षमता घटाउने वा बढाउने विश्वास गरिन्छ । विभिन्न समुदायमा यौनवद्र्धक एवं यौन उत्तेजक खानेकुराका सम्बन्धमा विविध धारणा पाइन्छ । यौन उत्तेजना बढाउने भोजनलाई लिएर धेरैका धेरै प्रकारका धारणा हुन्छन् । आयुर्वेद विज्ञानअनुसार सत्व, रज र तममध्ये राजसी वा तामसी भोजनले यौनेच्छा बढाउने विश्वास गरिन्छ । राजसी भोजनले शरीरमा चञ्चलता, अधैर्यताका साथै शारीरिक सक्रियता बढाउँछ ।चिया कफी चकलेटजस्ता उत्तेजना बढाउने खानेकुरा तथा मसलायुक्त खानेकुरा राजसी भोजनमा पर्छन् । तामसी भोजनले शरीर भारी बनाउँछ । माछा–मासु, मद्यपान...


2017-02-02 | तीतोपाटी
बिहारको मुजफ्फपुरमा पछिल्ला दुई दशकमा सयौं बच्चाको ज्यान लिने संदिग्ध रोगको पत्ता लागेको छ ।स्थानीय मानिसहरुले ‘चमकी’ भन्ने यो रोगको हरेक वर्षको मे र जुन महिनामा उत्कर्षमा पुग्छ जसले थुप्रै बच्चाको ज्यान लिने गर्दछ ।सन् २०१४ मा मात्र ३९० बच्चाहरु यो रोगले ग्रसित भएपछि अस्पतालमा भर्ना गराएका थिए जसमा १ सय २२ को मृत्यु भएको थियो ।भारत र अमेरिकाका वैज्ञानिकको संयुक्त कोसिस पछि खाली पेटमा धेरै लिची खाँदा यो रोग लागेको पत्ता लागेको छ ।करिब तीन वर्षको अनुसन्धानपश्चात् यो नतिजा चर्चित विज्ञान पत्रिका ल्यासेन्ट ग्लोबलमा छापिएको छ ।वैज्ञानिकका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइलेन्साइक्लोप्रोपाइग्लिसीन नामको विषालु तत्व हुन्छ ।अस्पतालमा भर्ना...