9 Jestha, 2074 | 23 May, 2017 Tuesday

बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने निर्णय, २२ स्थानीय तह थप

2017-05-23 | तीतोपाटी डट कम
तीतोपाटी - सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ ।सोमबार अबेर बसेको मन्त्रिपरिषद्... पूरा पढ्नुहोस् »

"मरूभूमि हालचाल" १७औं भाग

2017-05-22 | तीतोपाटी डट कम
तीतोपाटी - तीतोपाटी डट कमले नियमित रूपमा प्रस्तुत गर्दै अाएको साप्ताहिक कुवेत गतिविधिको साथमा साहित्यिक श्रृंखला सुन्न नभुल्नुहोला ।... पूरा पढ्नुहोस् »

तीतोपाटी डट कम, 2017-05-23 तीतोपाटी - सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४...
तीतोपाटी डट कम, 2017-05-22 तीतोपाटी - मकवानपुरको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका (मार्खु-८) का ठूलोकान्छा गोलेले छोरा विदेश पठाउँदा लागेको २ लाख रुपैयाँ ऋण तिर्न सकेका छैनन्...
तीतोपाटी डट कम, 2017-05-22 तीतोपाटी - व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ ।बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाइन्...
तीतोपाटी डट कम, 2017-05-22 तीतोपाटी - भारतीय अभिनेता आमिर खान चीनमा निकै लोकप्रिय बन्दै गएका छन् । फिल्म ‘दंगल’ को सफलताले चिनीयाहरुमाझ उनलाई चिनाएको हो ।चीनको अत्यधिक लोकप्रिय माइक्रो ब्लगिङ साइट ‘वेइबो’ मा रहेको आमिरको अकाउन्टमा उनका...
तीतोपाटी डट कम, 2017-05-21 नविन अर्याल - दाङ घोराहीकी अञ्जु डाँगी जागिर गर्दै स्नातक पढिरहेकी थिइन् । एक्कासी लमहीका तीन युवाले अस्ट्रेलिया जाने सपना देखाइदिए । चिनजानका प्रवीन भुसाल र बिक्रम कौशडियाले आफूहरू अस्ट्रेलियामा आइसकेको...
केदार नाथ खरेल, 2017-05-21 ५० लाख भन्दा धेरै नेपालीहरु विदेशमा रहेको कोरा तथ्यांक छ, अनि तिनीहरुको मतलाई छुटाएर गरिएको यो मतदान कत्तिको सान्दर्भिक छ ? प्रविधीको यूगमा बाल्कोटका कुरा बाल्टीमोरकाले बसन्तपूर भन्दा...
तीतोपाटी डट कम, 2017-05-22 तीतोपाटी - बाजुराको काँडामा मलद्धार नभएको बच्चा जन्मिएको छ।नौ दिन पहिले बिमला रोकायाले घरमै जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो। तीन दिन सम्म छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको बिमलाले सुनाउनुभयो। दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जिल्ला अस्पताल लगे पनि त्यहाँ...
तीतोपाटी डट कम, 2017-05-22 तीतोपाटी - विवादास्पद लागूऔषध दुरुपयोग प्रकरणका प्रमुख अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ४ लाख रुपैंयाँ नगद धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले गत वैशाख २७ गते अदालतमा हाजिर भएका एस.आर. ड्रग ल्याब्रोटरीजका सञ्चालक सञ्जयकुमार गुप्तालाई उही दिन ४ लाख रुपैयाँ धरौटीमा...
केदार नाथ खरेल, 2017-05-21 जेष्ठ ७, २०७४- दोलखाको मेलुङ गाउँपालिका–१ स्थित पवटी मतदान केन्द्रमा स्थगित भएको चुनाव जारी छ । वैशाख ३१ गते बुथ कब्जाका क्रममा प्रहरीले गोली चलाउँदा एकजना मतदाताको मृत्यु भएपछि स्थगित चुनाव आइतबार बिहान ७ बजेदेखि जारी रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । केन्द्र सुरक्षाका...

सिमरामा बस दुर्घटना, २ को मृत्यु २७ घाइते

थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता लिने निर्णय

निर्वाचनको स्वच्छ प्रर्यवेक्षण गर्न आग्रह

उम्मेद्वारको छोरालाई पेस्तोलसहित पक्रने धादिङका एसपीलाई कारबाही

एमालेको मची-महाकाली अभियानका क्रममा मृत्यु भएका ५ जनालार्इ सहिद घोषणा

माओवादी तेस्रो हैसियतमै रहने संकेत

तीतोपाटी डट कम, 2017-05-20 तीतोपाटी डटकम-नेकपा एमालेको बैदेशिक भात्रृ संगठन प्रवाशी नेपाली मन्च कुवेतले कुवेतमा रहेका आफ्ना एमाले समर्थित सदस्यहरुलाई बिभिन्न जिम्बेवारी सुम्पदै नेपालको प्रशासनिक संरचना अनुसार बनेका...
तीतोपाटी डट कम, 2017-05-20 तीतोपाटी – पत्रकार कोषराज रार्इ कुवेतमा सम्मानित भएका छन् ।वैदेशिक रोजगारीको सिलसिलामा सन २००६ मा कुवेत पसेका टेम्के मैयुङ गाउँपालिका – ३, भोजपुर निवासी रार्इ प्रवाशको बसाइमा निःस्वार्थ रूपमा राहत उद्दार...

किराया कुवेतले उभौली पर्व ५०७७ तथा प्रथम अधिवेशन सम्पन्न गर्यो

कतारमा दुर्घटनामा १ नेपाली सहित ३ को मृत्यु

किराया कुवेतले उभौली तथा अधिवेशनको लागि सबैलाई निम्त्यायो

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत

६ जना महिलालाई विक्रि गर्न खाडी मुलुक लैजाने विरुद्ध मुद्धा दायर

'कम्पनीले भन्छ, घर जाने भए २० हजार रियाल तिर'

१)दुई पलको जिन्दगी हांंसेर बाचौँरमाइलो गरौं सधैं नांंचेर बाचौँकिन गर्नु रिस ईष्र्या अनि घमण्डसबैसँग अटुट नाता गांसेर बाचौँ ।२)नपरोस् फ़ेरि पनि कसैलाइ चोट गहिरोभोको नहुन कोहि, नहोस कसैको पेट पिरोभरियोस सबैको भकारिमा सबैथोक...

कविताः अझै त्यस्तै छन् तिनीहरु

गजल - रितु खनाल

नयाँ वर्ष, दारु अनि म(कथा)

बेइमानी - रोजिना ढुंगाना

कवितामा रमायो लमजुङ

मेरो मन - रोजिना ढुंगाना

हाल विद्यमान कुवेतको असहज सामाजीक परिवेश सुधार्न कस्को मुख्य भूमिका रहला ?

दूतावासको

37.2%

कुवेतमा कृयाशिल संघ सँस्थाको

10.3%

दूतावास र कुवेतमा कृयाशिल संघ सँस्था एवं सिंगो नेपाली समाज कुवेतको सहकार्यबाट

52.6%

Vote

तीतोपाटी डटकम-यस्त गायिकाको सूची बनाउने हो भने गायिका सुनिता दुलालको नाम पनि अग्रपङ्क्तिमा आउँछ । कार्यक्रमका लागि विदेश गइरहने गायिका हुन् उनी । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, गुगलप्लस र युट्यबमा...

अति गर्ने एक फ्यानलाई हनुमानढोका पुर्याएकी छु– अभिनेत्री झरना थापा

म डराएको छैन, प्रस्तावको सामना गर्छु - प्रधानन्यायाधीश

कहिलेकाहीँ सङ्गीतले मलाई रुवाउँछ – अभिनेत्री स्वेता खड्का

मसँग जो उभ्याए पनि चुनाव जित्छुः कोमल वली

तीतोपाटी - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ।मिचेल जोनसनले अन्तिम ओभरमा २ विकेट झारेपछि मुम्बई इन्डियन्सले राइजिङ पुने...

रोनाल्डोको अर्को नया किर्तिमान

कोर्टमा टेनिस सुन्दरी मारिया सारापोभा

रोनाल्डो च्याम्पियन्स लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

फिफा वरियतामा नेपाललाई भुटानले उछिन्यो

युवराज बस्याल/तीतोपाटी - पाल्पाको बगनासकाली गाउँपालीकामा विगत दुई वर्ष देखिन गाउँपालीका बन्नु अघि देखिन सबैभन्दा धेरै चर्चाले स्थान पाएको भनौं या त सार्वजनिक बहसमा ल्याइएको विषय भनेको उक्त क्षेत्रमा एउटा युगान्तकारी प्रभाव...

कछुवा

२४ वर्षसम्म एमालेले मदन भण्डारी हत्यारा नखोज्नुको रहस्य के हो ?

जसले जेसुकै भनेनी, प्रचण्ड सफल नेता हुन

खबरदार ! तपाईंको मत गलत ब्यक्तीलाई नजाओस

प्रश्न : यौनमा छिटो सक्रिय भन्नाले कति उमेरदेखिलाई मानिन्छ ? म २६ वर्षको भएँ । मेरो उमेरअनुसार शारीरिक तथा मानसिक विकास नभएजस्तो अनुभव हुन्छ । मेरो उचाइ ५ दशमलव ४ इन्च तथा वजन ५३ किलो छ । के अत्यधिक...

म १६ वर्षीया युवती हुँ, मलाई एकदम यौन चाहना छ

यौन सम्बन्धी अहिलेसम्मकै अनौठा ५ अध्ययन

ओरल सेक्सलाई यौनआनन्द लिने एउटा तरिका

कसरी यौनसम्पर्क गर्ने ?

तीतोपाटी - हार्मोनी एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने...

विश्वभर एकैसाथ साइवर हमला ! नेपाली कुटनैतिक नियोगमा अाक्रमणको शंका

नुहाउन साह्रै अल्छी लाग्छ ? अब आयो बजारमा मान्छे नुहाउने मेशिन

फेसबुकमा ज्वाइँ खोज्दै छोरीका एक पिता

मोबाइल फोनको इतिहासका १५ ‘क्रान्तिकारी’ मोबाइल

तिमीले हारे पनि जिते पनि विजय तिम्रै मानिने छःप्रिय बहिनी रेणु दाहालतिमीलाई शुभकामना !अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि...

स्थानिय निर्वाचनमा दलित महिला

सबै भाइकी साझा पत्नीको वास्तविकता

प्लीज मेरो बुढोको पछि नलाग्नुस् !

०७३ को दुःखान्तः जसलाई हामीले गुमायौं

यसरी बन्छ परिवार बलियो

अरबको परदेशीलाई ‘डोरीलाउरे’ बनाउने एयरपोर्टका भिखारी हुन्